एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनको लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रवीना थापाले उम्मेदवारी दर्ता गराएकी छिन् । मंगलबार विहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा १ लाख ५ हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू … Continue reading एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता